Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

Editorial Team by Editorial Team
June 19, 2022
in Literary Festival & Event, Nepal
0
‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ४  इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को १५ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

गीत, गजल, कविता र लघुनाटकसहित १५ औं शृङ्खला इनरुवा–३ को जनता आधारभुत विद्यालयको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार  फडिन्द्रप्रसाद दाहाल, टीका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, बिमला पोखरेल, कृष्णप्रसाद नेपाल, सुष्मा तिमिल्सीना, इनरुवा ३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, चिरञ्जीवी रेग्मी लगायतले रचना बाचन गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा निरज कोईराला, द्वारिकाप्रसाद पोखरेल, निमेश कोईराला, रामकृष्ण मेहता, अमित यादव, शिवनारायण यादव, मीना तिमिल्सना, यादव भण्डारी, कालुराम गुरुङ, रंगलाल भट्टराई, प्रकाश अनुराग, द्वबिन्द्र कुमार लुईटेल, अनु कोईराला, पत्रकार जयकृष्ण यादव, इटहरीका टीका मिलन, साहित्यकार पुरुषोत्तम घिमिरे र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

‘सफलताका सूत्र’ कृति लोकार्पण

Next Post

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

Editorial Team

Editorial Team

Next Post
हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

Recommended

Maini Claims Gritty Fifth Place at Imola Feature Race in Formula 3

Maini Claims Gritty Fifth Place at Imola Feature Race in Formula 3

4 years ago
महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय – निजी क्षेत्रको मनोबल र लगानी बढाउन स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय – निजी क्षेत्रको मनोबल र लगानी बढाउन स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

1 week ago

Don't Miss

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

April 6, 2026
गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

April 6, 2026
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 6, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.