Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

Editorial Team by Editorial Team
June 6, 2022
in Author, Book Releases, Book Review, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद तुलसी दिवश, कार्यक्रमका सभापति तथा सिद्धहस्त कवि शैलेन्द्र साकार, कवि समालोचक युयुत्सु आर।डी, शर्मा तथा लेखक स्वयंले संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।
लोकार्पित कृतिबाट लेखक स्वयं, मुरारी सिग्देल, नानु भट्ट तथा रञ्जिता अधिकारीले कविता पाठ गरेका थिए ।
— आख्यानकार नयनराज पाण्डेले सञ्चालन गरेका उक्त कार्यक्रममा लव गाउँले, राजेन्द्र पराजुली, रवि प्राञ्जल, विजयध्वज थापा, सिर्जना शर्मा, कमला रानी, आशा सिँह शाह, अमर आकाश, प्रमिला शाहलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिरहेको थियो ।
— कार्यक्रममा लेखक तथा पत्रकार आशा सिंह शाहले उनका दिवंगत पिता जर्नेल शेरबहादुर शाह, समाजसेवी माता जयन्ती राज्य लक्ष्मी सिंह, समाजसेवी अभिनेष जङ्ग शाहको नाममा र दिवंगत पति अर्थविद अर्जुन जङ्ग शाहको नाममा दुई अलग ट्रष्ट स्थापना भएको र उक्त ट्रष्ट मार्फत् साहित्यकार, समाजसेवी तथा अर्थशास्त्रीहरूलाई पुरस्कृत गरिने जानकारी दिएकी थिइन ।

Advertisement Banner
Previous Post

India sets up National Food Laboratory in Raxaul to test samples of Nepal’s agricultural exports

Next Post

Rafael Nadal wins French Open title beating Casper Ruud 6-3, 6-3, 6-0

Editorial Team

Editorial Team

Next Post
Rafael Nadal wins French Open title beating Casper Ruud 6-3, 6-3, 6-0

Rafael Nadal wins French Open title beating Casper Ruud 6-3, 6-3, 6-0

Recommended

Walk for Peace: Strengthening Community Through Unity and Shared Purpose

Walk for Peace: Strengthening Community Through Unity and Shared Purpose

3 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Investing in Quality Early Childhood Education is Key to Tackling Learning Poverty and Building Human Capital

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.