Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

Editorial Team by Editorial Team
June 27, 2022
in Entertainment, Nepal
0
बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

असार ११ काठमाडौँ,। नेपाली कलाकारले दुबईमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने हुनुभएको छ । भदौ ५ गते दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर आयोजना हुन लागेको हो ।

ड्रिमहाई नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमाल, अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, नृत्याङ्गना तेरिया मगरको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले संयोजन गरिरहेको छ । पर्यटन प्रवद्र्धधनसँगै सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

Advertisement Banner
Previous Post

तानसेनमा खुला ‘नाचघर’बन्यो

Next Post

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

Editorial Team

Editorial Team

Next Post
खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

Recommended

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

9 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

North Macedonia Faces New Economic Headwinds Despite Strong Post-Pandemic Recovery

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.