Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 13, 2022
in Book Releases, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२८, जेठ, बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ । डा.अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल, सबिता बिमलीको आतिथ्यमा कविता संग्रह विमोचन गरिएको हो ।

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सृजनात्मक स्रष्टा हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको हुँदा हुँदै पनि कवि मनले सामाजिक, आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरुलाई उत्साहमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले यथार्थलाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको आफूले पाएको महशुस गरेको बताएकी छिन् । उनले हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्त रुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाई सुक्ष्म रुपमा काव्यकी शिल्पको प्रयोगले मानवीय सम्बेदनालाई झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी व्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा. अमर गिरीले साहित्य आकासमा कवितालाई सर्वप्रिय विधाको रुपमा लिइएपनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन् । वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा विश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति  सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधार गर्ने बताए ।

Advertisement Banner
Previous Post

गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

Next Post

USA Army Pacific Command, Commander General Charles A. Flynn left Kathmandu on June 12, 2022, after a four-day official visit

Editorial Team

Recommended

Nepal records 14 COVID-19 cases on Saturday

Nepal Govt investment in public entities reaches Rs 930 billion

4 months ago
Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

4 years ago

Don't Miss

Balen Shah Appointed as Prime Minister of Nepal

RSP finalizes 15-member Cabinet led by Balendra Shah

March 27, 2026
Balen Shah Appointed as Prime Minister of Nepal

Balen Shah Appointed as Prime Minister of Nepal

March 27, 2026
President Putin compares impact of West Asia Conflict to  COVID-19 pandemic

President Putin compares impact of West Asia Conflict to COVID-19 pandemic

March 27, 2026
Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

March 27, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.