Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

Editorial Team by Editorial Team
August 19, 2026
in Nepal, News
0
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नागरिकको सूचनाको हकप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ। नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा यो दिवस मनाउने गरिन्छ।

नेपालमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ साउन ५ गते प्रमाणीकरण भएको थियो। उक्त ऐन भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको दिनको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय सूचना दिवस मनाइँदै आएको हो।

सूचनाको हक लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधारका रूपमा लिइन्छ। नागरिकले सार्वजनिक निकायका काम, निर्णय, योजना, बजेट तथा सेवासम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था गरिएको हो।

राष्ट्रिय सूचना दिवसले सार्वजनिक निकायलाई नागरिकप्रति थप पारदर्शी र जवाफदेही बन्न प्रेरित गर्ने तथा नागरिकलाई आफ्नो सूचनाको हक प्रयोग गर्न सचेत बनाउने अपेक्षा गरिएको छ।

यस अवसरमा राष्ट्रिय सूचना आयोगसहित विभिन्न निकायले सूचना अधिकारको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र सुशासनका विषयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।

Advertisement Banner
Previous Post

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

Next Post

विदेशी ब्रान्डको ‘ट्रेडमार्क वार’मा नेपाली उद्योग

Editorial Team

Editorial Team

Next Post
विदेशी ब्रान्डको ‘ट्रेडमार्क वार’मा नेपाली उद्योग

विदेशी ब्रान्डको ‘ट्रेडमार्क वार’मा नेपाली उद्योग

Discussion about this post

Recommended

२४ घण्टामै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्–सहयोग रकम रोकिदिनु

२४ घण्टामै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्–सहयोग रकम रोकिदिनु

6 months ago
राष्ट्रिय कविता महोत्सवमा २०७९ टीका आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सवमा २०७९ टीका आत्रेय प्रथम

4 years ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.