Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ ।बंगलादेशको ढाकामा भएको बैठकमा प्राविधिक समूहले केन्द्रीय बैंकसँग समन्वय गरी दुबै देशको मुद्रा प्रयोगमा ल्याउने विषयमा छलफल गरेको हो ।
डलरमाथिको परनिर्भरता कम गर्ने विषयमा छलफल भएको हो । त्यस्तै दुबै देशमा उत्पादन भएका बस्तुहरूको भन्सार प्रक्रियालाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको वाणिज्य मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । बैठक बुधबारसम्म चल्ने छ । नेपाल र बंगलादेशका बीचमा पाँच अर्बभन्दा बढी वस्तुको कारोबार हुने गरेको छ ।

Advertisement Banner
Previous Post

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

Next Post

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Editorial Team

Editorial Team

Next Post

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Discussion about this post

Recommended

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की

1 month ago
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा

2 months ago

Don't Miss

कांग्रेसका सभापति बने गगन थापा

Gagan Thapa-led Nepali Congress to hold first Central Committee meeting today

January 15, 2026
देवघाटमा माघे सङ्क्रान्ति स्नान

देवघाटमा माघे सङ्क्रान्ति स्नान

January 15, 2026
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

January 15, 2026
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

January 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.