Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू

Editorial Team by Editorial Team
April 8, 2026
in Nepal, News
0
इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।
नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ । विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सेल्टरमा जान दूतावासको सुझाव छ । साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि दूतावासले भनेको छ ।
सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन दूतावासको आग्रह छ ।
साथै आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ ।
दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर ं९७२–५३५३६०७४८ र तृतीय सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर ‌‍९७२–५४५५८२०७७ हो ।

Advertisement Banner
Previous Post

इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

Next Post

अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

Editorial Team

Editorial Team

Next Post
अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

Discussion about this post

Recommended

देवघाटमा माघे सङ्क्रान्ति स्नान

देवघाटमा माघे सङ्क्रान्ति स्नान

3 months ago
Nepal eliminated from ICC Women’s T20 World Cup Global Qualifier after heavy loss to Scotland

Nepal eliminated from ICC Women’s T20 World Cup Global Qualifier after heavy loss to Scotland

2 months ago

Don't Miss

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

April 8, 2026
मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.