Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

Editorial Team by Editorial Team
June 6, 2022
in Entertainment, Kathmandu, Nepal
0
कलाकार पल शाहलाई थुनामै राख्न आदेश
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

जेठ २१ तनहुँ,। नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहेका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।
निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।
शाहले साधारण तारेखमा रिहा गर्न गरेको मागलाई उच्च अदालतले अस्वीकार गरेको छ । शाह गत फागुन १५ गते पक्राउ पर्नुभएको थिए । तनहुँ जिल्ला अदालतले चैत ११ गते पुर्पक्षका लागि थुनामा दमौली पठाउने आदेश गरेको थियो ।
पीडित भनिएकी गायिका होस्टाइल भएपछि उच्च अदालतले शाहलाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा समर्थकले राखेका थिए ।
अब फैसला नहुञ्जेलसम्मका लागि नायक शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने विकल्प खुला रहेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।
पीडित पक्षले नै आफूमाथि केही भएको होइन भनेकी छिन् । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कही कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर बयान दिएकोेले थुनामुक्त हुने अपेक्षा गरिएको थियो ।

 

Advertisement Banner
Previous Post

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

Next Post

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

Editorial Team

Editorial Team

Next Post
त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

Recommended

Romance in the Snow, A short story by Ranjit K. Sahu from the USA

Romance in the Snow, A short story by Ranjit K. Sahu from the USA

10 months ago
Nepal Communist Party coordinator Pushpa Kamal Dahal says party will give more opportunities to youths in upcoming election

Unity among communist forces is essential today: Coordinator Dahal

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.