Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

Editorial Team by Editorial Team
June 6, 2022
in Awards, Feature, Literature, Nepal
0
त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

२१, जेठ,काठमाडौं, प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरेका छन् ।
त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा विशिष्ट योगदान गर्नुहुने गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरे ।
त्यसैगरी नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन अति विशिष्ट योगदान गर्नुहुने श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरे ।
त्यसैगरी शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ। ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेको छ ।
समारोहमा जनही पच्चीस हजार रूपियाँ राशि सहितको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई प्रदान गरियो । यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ ।
त्रिपाठीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरेका थिए ।
‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना महानुभावले ग्रहण गरिसकेका छन् ।

Advertisement Banner
Previous Post

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

Next Post

India sets up National Food Laboratory in Raxaul to test samples of Nepal’s agricultural exports

Editorial Team

Recommended

Chandra wins bronze medal at IBA Men’s World Boxing

Chandra wins bronze medal at IBA Men’s World Boxing

7 months ago
Home Minister Om Prakash Aryal has said the current government is eager to hand over power to an elected administration

Home Minister Om Prakash Aryal has said the current government is eager to hand over power to an elected administration

8 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.