Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

Editorial Team by Editorial Team
April 12, 2026
in News, World
0
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरान बीच भएको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ । लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहँदा वार्ता निष्कर्षविहीन बनेको हो ।वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकाका ‘रेड लाइन’ स्वीकार नगरेको स्पष्ट पारे।
‘हामीले लचिलोपन देखयौँ, समय खर्चियौँ, तर इरानी पक्ष सहमत हुन तयार भएन,’ उनले भने ।भान्सका अनुसार अमेरिकाले आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव प्रस्तुत गरिसकेको छ र अब निर्णय इरानकै हातमा रहेको छ।
अमेरिकी प्रतिनिधिमण्डलमा जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए। अमेरिकी पक्षले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको दोहोर्‍याएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानले भविष्यमा कहिल्यै परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदिएसम्म कुनै सम्झौता सम्भव नहुने अडान राखेको छ ।एजेन्सी –

Advertisement Banner
Previous Post

स्वास्थ्य बीमा बोर्डमा ‘माइन्युट मिलाउने’ काण्ड : दुई उच्च अधिकारीसँग स्पष्टीकरण, मन्त्री पत्नी पुनः बैठकमा कसरी पुगिन् ?

Next Post

काठमाडौंमा सार्वजनिक यातायात भाडा आकस्मिक वृद्धि, यात्रु आक्रोशित

Editorial Team

Editorial Team

Next Post
काठमाडौंमा सार्वजनिक यातायात भाडा आकस्मिक वृद्धि, यात्रु आक्रोशित

काठमाडौंमा सार्वजनिक यातायात भाडा आकस्मिक वृद्धि, यात्रु आक्रोशित

Recommended

IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

Recovery in IndiGo flights – operated back to 1500 daily flight

6 months ago
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal: Capital spending falls 22 percent in second quarter of fiscal year

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.