Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पूर्वउर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी आरोपमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
आइतबार न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले खड्कालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्ने आदेश दिएको हो । उनलाई आज बिहान पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक बयान सुरु गरिसकेको भए पनि थप प्रमाण संकलन, बयान लिने तथा अन्य अनुसन्धानका कार्य बाँकी रहेको जनाउँदै हिरासतमा राख्न अनुमति मागेको थियो।अदालतले विभागको मागलाई मनासिव ठहर गर्दै ७ दिनको म्याद थप गरेको हो।
अदालतको आदेशअनुसार, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम चैत १५ गतेदेखि लागू हुने गरी उक्त म्याद स्वीकृत गरिएको छ।

Advertisement Banner
Previous Post

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

Next Post

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

Discussion about this post

Recommended

India hands over 19 one-ton vehicles to Nepal government

India hands over 19 one-ton vehicles to Nepal government

1 day ago
South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

1 month ago

Don't Miss

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

March 30, 2026
पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

March 30, 2026
अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.