Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक

Editorial Team by Editorial Team
June 28, 2022
in Book Releases, Nepal
0
मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ । काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामामाइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण गरेका हुन् ।

त्यसक्रममा मानवशास्त्री मुक्तसिंह तामाङ, स्रष्टाहरु भूपाल राई, प्रणिका कोयु, उज्ज्वल प्रसाईं, गुरुङ सुशान्त, फूलकुमार बोम्जनलगायत उपस्थित थिए ।

संग्रहमा आदिवासी जनजाति समुदाय तामाङलाई मासिन्याको रुपमा लिँदै तत्कालीन राज्य व्यवस्थाले गर्दै आएको थिचोमिचो, विभेद र उत्पीडन विरुद्धको आवाज उठान भएका छन् । ‘अँध्यारो–उज्यालो’, ‘गाई, गोरु, बहर, बाछा, बाछी’ र ‘आदिवासी पृथ्वी र चोरऔंले शासक’ गरी तीन खण्डमा विभाजित संग्रहमा ५३ वटा कविताहरु छन् । नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका अभियन्ता थेबाले कवितासंग्रहलाई आन्दोलनकै एक हिस्साको रुपमा रहेको बताए । ‘जंगबहादुरको मुलुकी ऐनले मासिन्याको रुपमा राखेर हामीमाथि लामो समय दमन र शोषण भयो,’ उनले भने,‘अहिले पनि त्यो उत्पीडनबाट बाहिर आउन सकेका छैनौं । विभिन्नरुपमा हामी शोषित र उत्पीडनमा परिरहेका छौं । त्यसैले यो संग्रह त्यसैको प्रतिरोध हो ।’

Advertisement Banner
Previous Post

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

Next Post

ILO adopts new guidelines on biological hazards in the world of work

Editorial Team

Editorial Team

Next Post
ILO adopts new guidelines on biological hazards in the world of work

ILO adopts new guidelines on biological hazards in the world of work

Recommended

MIT alumni-founded OnePower is building minigrids to power villages across the small, mountainous country Lesotho

MIT alumni-founded OnePower is building minigrids to power villages across the small, mountainous country Lesotho

4 years ago
ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

3 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.