Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
June 28, 2022
in Book Releases, Nepal
0
‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ—विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनचित्र समेटेर पुस्तक सार्वजनिक गरिएको छ ।

आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्‍याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।

लेखक शरद चिराग र सन्तोष रिमालले उनीहरुसँग गरेका औपचारिक अनौपचारिक कुराकानीका आधारमा पुस्तक तयार पारेका हुन् । उज्ज्वल प्रसाईंले सम्पादन गरेको पुस्तक वी रिडले प्रकाशन गरेको हो । २३२ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ तोकिएको छ ।

Advertisement Banner
Previous Post

Drought in the Horn of Africa: FAO appeals for $172 million to help avert famine and humanitarian catastrophe

Next Post

मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक

मुक्तान थेबाको कवितासंग्रह‘मासिन्या’ कृति सार्वजनिक

Recommended

UQ partners with Moderna to use mRNA technology to research global public health threats

UQ partners with Moderna to use mRNA technology to research global public health threats

4 years ago
Veteran Bollywood Actor @AnupamKher is in Nepal again; made a video of his visit to Pashupatinath

Veteran Bollywood Actor @AnupamKher is in Nepal again; made a video of his visit to Pashupatinath

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.