Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
February 16, 2022
in Feature, Nepal, News
0
अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका निवासी नेपाली  कविहरूले १४ फेबु्रअरीमा काव्यात्मक  प्रेम–दिवस मनाएका छन्  । सबै सहभागीहरूको रातो पोशाकमा उपस्थिति रह्यो ।  कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्धन पूजाले संयोजन गरेका थिए । जुम प्रविधि मार्फत गरिएको उक्त कार्यक्रममा अमेरिका, क्यानडा, नेपाललगायत अन्य देशमा बस्ने नेपाली साहित्यकारहरूले आ–आफ्ना प्रेमिल रचनाहरू वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरूमा मोहन सिटौला, तीर्थराज अधिकारी, पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, विश्वराज अधिकारी, राजेन्द्र श्रेष्ठ, डा.ऋृषि बस्ताकोटी,वसन्त श्रेष्ठ, कृष्ण गिरी,आनन्द श्रेष्ठ, मुरारि सिग्देल, रश्मी रिमाल, प्रभा पोखरेल, राम लामा अविनाशी, गोवर्द्धन पूजा, सुनिता खत्री, मुक्ति गौतम, कविन्द्र सिटौला आदि थिए ।

कार्यक्रमको अन्त्यमा एकसय डलर लक्की ड्र उपहारको लागि कृष्ण गिरीले चिट्ठा तानेका थिए । उक्त चिट्ठा अमेरिकाका न्यूयोर्क निवासी आनन्द श्रेष्ठलाई परेको थियो । उक्त उपहारको सौजन्य नेपालको यति एयलाइन्सले गरेको थियो ।

अमेरिकाको पूर्वीय समय रातको ९ः३० बजे सुरु गरिएको उक्त कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो । अन्त्यमा अनेसासका बिओटी कोषाध्यक्षसमेत रहेका साहित्यकार राम लामा अविनाशीले सहभागी सबैलाई धन्यवाद दिँदै उपहार विजेतालाई हार्दिक बधाईज्ञापन गरेर कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

Advertisement Banner
Previous Post

कविता: प्रेम

Next Post

“मिराज“ कथा संग्रहको लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
“मिराज“ कथा संग्रहको लोकार्पण

“मिराज“ कथा संग्रहको लोकार्पण

Recommended

Tea exports to India fall 37 percent via Kakarvitta

Nepal tea industry grows steadily but export bottlenecks persist

3 months ago
कविता:    सपनाको देश

कविता:   सपनाको देश

4 years ago

Don't Miss

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

April 10, 2026
भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.