Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली– साहसिक प्रहरीकार्य गर्ने प्रहरी निरीक्षक सपना खड्कालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंसिर महिनाको उत्कृष्ट प्रहरी छनौट गरेको छ ।
इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए ।
उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका ५ प्रतिवादीलाई पक्राउ गरेकी थिइन् । खड्काले दुधौली नगरपालिका– १४, गायोटार बस्ने कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आ–आफ्ना घर नजिकै बनमारा झाडीमा लुकाएर राखेका अवैध भरुवा बन्दुक फेला पारेकी थिइन् । सुनुवारद्वयलाई उनले कानूनी दायरामा ल्याएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न समयमा भएको सवारी दुर्घटनाको प्रभावकारी तथा शान्तिपूर्ण व्यवस्थापन गर्न खड्का सफल भएकी छन् । उनले आफ्नो कार्यक्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लैंङ्गिक हिंसा विरुद्ध, लागूऔषध नियन्त्रण सम्बन्धी, ट्राफिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले विभिन्न कसूरमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उनका कार्यसम्पादनको उच्च मूल्याङ्‍कन गर्दै उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

Advertisement Banner
Previous Post

६ राजनीतिक दल खारेज

Next Post

डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

Editorial Team

Editorial Team

Next Post
डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

Recommended

US President says, US to open up soon all commercial airspace over Venezuela

US President Trump signs executive order imposing tariff on oil-related goods

2 months ago
Deputy Assistant Administrator Michener visited the Bheri Krishi Tatha Pashu Cooperative in Surkhet

Deputy Assistant Administrator Michener visited the Bheri Krishi Tatha Pashu Cooperative in Surkhet

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.