Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘राजनीति निरन्तरको अभियान हो ‘- ‘प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्

Editorial Team by Editorial Team
March 18, 2026
in Nepal, News
0
‘राजनीति निरन्तरको अभियान हो ‘- ‘प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सघाएकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै चुनावी नतिजाबाट विचलित नहुन सान्त्वना दिएकी छन्।धन्यवाद ज्ञापन गर्न एमालेका शीर्ष नेताहरूलाई बालुवाटार आमन्त्रण गर्दै प्रधानमन्त्री कार्कीले राजनीति निरन्तरको अभियान भएको स्मरण गराइन्।
छलफलका लागि एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।भेटमा चुनावी हारजितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै प्रधानमन्त्रीले भारतीय राजनीतिज्ञहरूको उदाहरण पेस गरिन्।
‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन,’ एमाले नेताहरूलाई ढाडस दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौं। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’कठिन राजनीतिक अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले एमालेले देखाएको राष्ट्रप्रतिको जिम्मेवारी र सहयोगी भूमिकाको प्रशंसा गरिन्।

Advertisement Banner
Previous Post

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Next Post

आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Editorial Team

Editorial Team

Next Post

आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Recommended

Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

Nepal Airlines posts 7 percent revenue growth in first half

1 month ago
Terpsichore, You Old Bitch, A Poem by W.J. Manares from the Philippines

Terpsichore, You Old Bitch, A Poem by W.J. Manares from the Philippines

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.