नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन् । चारदिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीले शुक्रबार बिहान पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका हुन् ।

उनले नेपाली पत्रकारहरूलाई बिहीबार भएका सम्झौताबारे जानकारी गराएको बताइएको छ । भ्रमणको चौथो दिन भोलि ९शनिबार० ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

 

Comments are closed.