Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Madhesh Province

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

Editorial Team by Editorial Team
December 8, 2025
in Madhesh Province, Nepal, News
0
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – नवगठित मधेश प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।आइतबार बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्रीमा रहेका सरोज यादवले सर्वोच्च अदालतको परमादेशपछि पनि विभिन्न नियुक्ति र कर्मचारी सरुवाका निर्णय गरेका थिए ।तिनै निर्णयहरू बदर गरिएका हुन् ।
यस्तै सरकारले प्रदेश सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको छ । क्यान्सर, मिर्गौला, मुटुजस्ता गम्भीर रोगका बिरामीलाई दिइँदो आर्थिक सहायता निरन्तरता दिने निर्णय गरिएको छ ।
यसबाहेक शीतलहर, बाढी, डुबान, आगलागी जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी विपद् पूर्वतयारी, खोज–उद्धार, राहत र पुनःस्थापना कार्यलाई अघि बढाउने निर्णय पनि गरिएको छ ।

Advertisement Banner
Previous Post

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता

Next Post

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Editorial Team

Editorial Team

Next Post
प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Recommended

“The world needs your smarts, your skills,” Ngozi Okonjo-Iweala tells MIT’s Class of 2022

“The world needs your smarts, your skills,” Ngozi Okonjo-Iweala tells MIT’s Class of 2022

4 years ago
The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

9 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.