Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

युद्धको कारण खाडीमा अलपत्र नेपालीलाई साउदी हुँदै स्वदेश फर्काउने तयारी

Editorial Team by Editorial Team
March 10, 2026
in Government, Nepal, News
0
युद्धको कारण खाडीमा अलपत्र नेपालीलाई साउदी हुँदै स्वदेश फर्काउने तयारी
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – जारी युद्धको प्रभाव खाडी क्षेत्रसम्म पुगेको भन्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे चासो बढाएको छ। आवश्यकता परे खाडी मुलुकहरूमा अलपत्र परेका नेपालीलाई साउदी अरेबिया हुँदै नेपाल फर्काउने तयारी भइरहेको संकेत सरकारले दिएको छ।
परराष्ट्र मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै खाडीका विभिन्न देशमा रहेका नेपालीहरूको विवरण संकलन सुरु गरेको जनाएको छ। आपतकालीन अवस्थामा उद्धार तथा व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले तथ्यांक संकलन थालिएको हो।
मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूलाई पनि सतर्क रहन तथा नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको बताइएको छ।
सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै आवश्यक परे उद्धार तथा स्वदेश फर्काउने व्यवस्था मिलाइने जनाएको छ।

Advertisement Banner
Previous Post

मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा ग्यास आपूर्ति संकट

Next Post

सियोल-वासिङ्टनले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने उत्तर कोरियाको चेतावनी

Editorial Team

Recommended

Nepal prime minister Sher Bahadur Deuba thanked PM Narendra Modi for evacuating Nepali nationals who were stranded in Ukraine

Nepal prime minister Sher Bahadur Deuba thanked PM Narendra Modi for evacuating Nepali nationals who were stranded in Ukraine

4 years ago
लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

4 years ago

Don't Miss

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
PM Balen Shah begins discussion with lawmakers

PM Balen Shah begins discussion with lawmakers

March 30, 2026
Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

March 30, 2026
Home Minister Gurung assures no interference in police duty

Home Minister Gurung assures no interference in police duty

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.