Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Editorial Team by Editorial Team
March 19, 2026
in Nepal, News
0
रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सर्वोच्च अदालतमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सुनुवाइ हुँदैछ ।सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन मंगलबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा आज सुनुवाइ हुने भएको हो ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। मंगलबार पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही चैत ५ गते सुनुवाइ हुने बताइएको छ ।यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो।

Advertisement Banner
Previous Post

पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न

Next Post

गगन थापाले दिए काँग्रेस सभापति पदबाट राजीनामा

Editorial Team

Editorial Team

Next Post
गगन थापाले दिए काँग्रेस सभापति पदबाट  राजीनामा

गगन थापाले दिए काँग्रेस सभापति पदबाट राजीनामा

Recommended

युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

3 months ago
उपसभामुख इन्दिरा रानाको राजीनामा

उपसभामुख इन्दिरा रानाको राजीनामा

3 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.