रम्बास कविता:निर्वाचन

निर्वाचन


राजा
चाँडै  नै
आवोस  है
निर्वाचन  त्यो
वर्षेनी   आवोस।
माटो   म्यादी  हुनेछ
बी  पी  एल  कार्ड हुन्छ
आवास   योजना   भेट्नु छ
केसीसी    ऋण  बैंकले  दिन्छ
उत्सव   झैँ  माहौल  हुन्छ
मन्त्रीहरू   लामो  ताँत
बिर्खे   हर्के व्यस्त ती
मदिरा छल्क्यो लौ
घर   घर  मा
टुन्न  सब
चु ना व
ध न्य
छ।

पुरूषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी, असम

Comments are closed.