Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

कविता: अर्को चुनावको पर्खाइमा !

himalaya Diary News Service by himalaya Diary News Service
May 15, 2022
in Literature, Nepali, Poetry
0
कविता: अर्को चुनावको पर्खाइमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

मनाउलान् जित्नेहरूले उन्माद
क्षणिक निराशा बोकेर हार्नेहरूले
पश्चाताप गर्लान्
जोड घटाउमा बिताउलान केही दिन
चियापसल, चौतारी
चुनावी समिक्षाको थलो बन्छन्
र फेरि पनि हार्छन् जनताहरू ।

देखेकै हो जित्नेको औकात
क्षणिक रमाइलो
दुईचार सभा–सम्मेलन
उदघाट, सिफारिस
र अख्तियार विरोधी कामहरू ।

जित्नले भ्रान्तिका
स–साना योजना कोर्लान्
हार्नेले विरोध गर्लान्
बागिहरू अझै बागि बनेर
बिथोल्न खोज्लान् जनताका कामहरू
सदियौँ देखि आखिर
जनताले भोगेकै हो दास्ति
न फोहर उठछ
न बन्छ भत्केको मन्दिर
न खुल्छ नयाँ ल्याण्डफिल्ड ।

न जित्नेसँग आशा
न हार्नेको पुनरागमन
थाति राखेर मतदान पूर्वको संकल्प
जित्ने र हार्नेको दोसामिसिले
सकिन्छन् मतदाताका सपनाहरू ।

वर्तमान अन्यौलग्रस्त छ
भविष्य अन्धकार नै छ
जित्नेको खप्की
हार्नेको सराप
अनेक अनेक कष्टले
तडपिँदै तडपिँदै निराशा पालेर
अर्को चुनाव पर्खनु बाहेक
के हुन सक्छर
मतदाताको अर्को विकल्प ?

ऋषभदेव घिमिरे
गोदावरी, काठमाडौँ
ghimirerd@gmail.com

Advertisement Banner
Previous Post

नइ पुरस्कार आठ जनालाई

Next Post

कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

Recommended

टुथपेस्टमा सिसाको मात्रा अत्याधिक : कडा नियमन गर्न चिकित्सक संघको माग

टुथपेस्टमा सिसाको मात्रा अत्याधिक : कडा नियमन गर्न चिकित्सक संघको माग

5 months ago
चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.