Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

himalaya Diary News Service by himalaya Diary News Service
May 15, 2022
in Literary Festival & Event, Nepal
0
कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

२८, वैशाख २०७९, कवि कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा एक काव्य सभाको आयोजना सम्पन्न भएको छ ।

सो कार्यक्रमका सभापति  एवम्  पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कविराज पोखरेल निष्ठावान स्रष्टा रहेको बताए । साहित्यकार भेषराज पोखरेलले आफ्ना दाजु कविराज अत्यन्त सरल स्वभावका व्यक्ति भएको बताएका थिए ।

सो कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, डा= मेदिनीप्रसाद शर्मा, भूषण ढुङ्गेल, बलराम पोखरेल तथा भवानी पोखरेलका साथै प्राध्यापक गुणराज ढुङ्गेलले कविराज पोखरेलका साहित्यिक सामाजिक  योगदानको उल्लेख गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए ।

प्रतिष्ठानका महासचिव गोकुल अधिकारीका अनुसार उक्त काव्य सभामा सुमन पोखरेल, सबिता गौतम दाहाल, भेषराज पोखरेल ,  मन्जुश्री गिरी, शकुन्तला पोखरेल,  राधा भट्टराई, लक्ष्मी पोखरेल, वासुदेव नेपाल, ममता मृदुल, बिनोद घिमिरे विवश, उमेश लुइँटेल, स्वयम्भुनाथ कार्की, कविता केशरी, लक्ष्मी रायमाझी, प्रमोद ढकाल, गोपाल निर्भिक, अम्बिका खरेल, रोहिणी रसिक, शारदा कार्की, अजिता प्रधान, इशु पन्त, सरिता तुलाधर, सरला रेग्मी, पुष्पा सायरालगायत ३७ जना कविहरूले कवितावाचन गरेका थिए ।

सो कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, भारती गौतम, सरला चापागाई,  हरि बराल, डा. मनोजकुमार गुप्ता, कृष्णप्रसाद भन्डारी मर्सेली, नारद पोखरेल, अच्युत प्रसाद खतिवडा आदि साहित्यिक एवम्  सामाजिक क्षेत्रका व्यक्तित्वका साथै कविराज पोखरेलका परिवारजनको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

कविता: अर्को चुनावको पर्खाइमा !

Next Post

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

Recommended

Former Minister Bikram Pandey Arrested Over Procurement System Breach

Former Minister Bikram Pandey Arrested Over Procurement System Breach

3 months ago

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.