Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा गर्‍यो

Editorial Team by Editorial Team
March 17, 2026
in News, Science & Technology, World
0
रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा गर्‍यो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- रुसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आफ्नो आठ महिना लामो मिसन पूरा गरेपछि त्यसलाई कक्षबाट हटाइएको छ । यसका बाँकी टुक्राहरू प्रशान्त महासागरको गैर–नेभिगेसनल क्षेत्रमा खसेको रुसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोमवार जनाएको छ । उक्त अन्तरिक्ष यान सोमवार आइएसएसबाट छुट्टिएको थियो ।
यो अन्तरिक्ष यान ६ जुलाई २०२५ मा आइएसएसको रुसी खण्डको पोइस्क मोड्युलसँग जोडिएको थियो । मिसनको क्रममा, यसले स्टेशनमा इन्धन भर्नको लागि प्रोपेलेन्ट, अनबोर्ड वायुमण्डल भर्न नाइट्रोजन, पिउने पानी, खाना, लत्ताकपडा, सरसफाई र चिकित्सा सामग्रीहरू, साथै स्टेशन अपग्रेड र वैज्ञानिक प्रयोगहरूको लागि ५ सय किलोग्राम भन्दा बढी उपकरण र उपभोग्य वस्तुहरू पु¥याएको थियो । अर्को कार्गो जहाज, प्रोग्रेस एमएस–३३ ले छिट्टै पोइस्क मोड्युलको डकिङ पोर्ट ओगट्नेछ । यसलाई बैकोनुर कोस्मोड्रोमबाट सोयुज–२.१ए रकेटमार्फत कक्षमा प्रक्षेपण गर्ने योजना छ ।

Advertisement Banner
Previous Post

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

Next Post

ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन

Editorial Team

Editorial Team

Next Post
ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन

ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन

Recommended

Nepal Health Ministry urges to remain alert of Nipah virus infection despite low risk

Nepal Health Ministry urges to remain alert of Nipah virus infection despite low risk

2 months ago
NUS discovery: Butterfly eyespots reuse gene regulatory network that patterns antennae, legs and wings

NUS discovery: Butterfly eyespots reuse gene regulatory network that patterns antennae, legs and wings

4 years ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.