Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 22, 2022
in Awards, Literary Festival & Event, Literature, Nepal
0
कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ ।

 

२०७९ बैसाख ३ गते कविडाँडा साहित्य समाज चितवनको कार्यसमितिको बैठकले समाजको २०औँ वार्षिकोत्सव समारोह २०७९ जेठ १४ गते गृहनगरमै भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

सो समारोहमा समाजले कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य पुरस्कार पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई प्रदान गर्ने निर्णय समेत गरेको छ । ३० हजार रूपैयाँ राशिको सो पुरस्कारसँगै सम्मानसमेत गरिने छ ।

 

यसैगरी कविडाँडा देव–खीना स्मृति सम्मान तथा पुरस्कार मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई १५ हजार १ सय ६० रूपैयाँ र सम्मान गरिने भएको छ ।

 

यस्तै चितवनका वरिष्ठ साहित्यकार रेशम विरहीलाई १५ हजार १ सय ६० रूपैयाँ नगदसहित सम्मान गरिने पनि सोही बैठकले निर्णय गरेको छ ।

 

यसैगरी कविडाँडा अविनाशी कृति पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिने भएको छ । यो उपन्यास सिर्जन अविरलले लेख्नु भएको हो । उहाँलाई पनि १५ हजार १ सय ६० रूपैयाँसहित सम्मान गरिने भएको छ ।

यसैगरी कविडाँडा राष्ट्रिय युवा बागमयी प्रतिभा पुरस्कार

नवलपुर जिल्ला गैंडाकोट निवासी पत्रकार तथा गजलकार लेखाराम सापकोटालाई १५ हजार १ सय ६० नगदसहित सम्मान गरिने भएको छ ।

 

कविडाँडाले राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार समेत प्रदान गर्ने गरे पनि सोको घोषणा केही समय पछि गरिने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबि क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

Advertisement Banner
Previous Post

राजाराम बर्तौलाको नियात्रा कृति ‘मेरा पाइला’ लोकार्पण

Next Post

‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

Recommended

नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण सम्पन्न

नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण सम्पन्न

4 months ago
नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

4 years ago

Don't Miss

PM Balen Shah’s secretariat limited to 25-member team

PM Balen Shah’s secretariat limited to 25-member team

March 31, 2026
Bhaktapur Hospital to construct Rs 620 million modern facility

Foreign employment-bound workers can now undergo medical tests in any government recognized hospital

March 31, 2026
PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

March 31, 2026
यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.