Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

himalaya Diary News Service by himalaya Diary News Service
May 8, 2022
in Author, Awards, Literary Festival & Event, Nepal
0
सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

सानो उमेरमा चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी साहित्यमा स्नातक र भारतको पञ्जाव प्राविधिक विश्वद्यिाल अन्तर्गत  Asian Academy of films & TV (दिल्ली)बाट चलचित्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आजसम्म निरन्तर क्रियाशील रहेकी छिन् । विभिन्न भारतीय टेलिशृङ्खलाहरुमा पटकथा लेख्नुका साथै ‘कठपुतली’ र ‘च्यान्टी’ जस्ता नेपाली चलचित्र निर्माण गरेकी सम्पदाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा धेरै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छिन् । उनी प्रसिद्ध नाट्यसंस्था सर्वनामको सृजनशील निर्देशक रही ‘बान्की प्रोडक्सन”को नेतृत्वमा रहेर चलचित्रसम्बन्धी विभिन्न कार्यमा सक्रिय रहेकी छिन् । सानो उमेर मै लेखन, निर्माण र निर्देशन गर्दै चलचित्र र नाट्य क्षेत्रका महत्वपूर्ण विधाहरू मर्फत समाज रुपान्तरणमा निर्वाह गरेको उल्लेख्य भूमिका र बहुप्रतिभाको उच्च मूल्याङ्कन गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नगद एघार हजार रुपयाँ सहित ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७८’द्वारा सम्पदा मल्ललाई पुरस्कृत गरेको हो ।

 

 

 

Advertisement Banner
Previous Post

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

Next Post

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

Recommended

New CRISPR-based map ties every human gene to its function

New CRISPR-based map ties every human gene to its function

4 years ago
Getting to the heart of engineering a heart

Getting to the heart of engineering a heart

4 years ago

Don't Miss

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

International flights to seven destinations cancelled from Tribhuvan International Airport

February 28, 2026
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Foreign Ministry Urges Nepalis to Avoid Travel to Israel and Iran

February 28, 2026
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

February 28, 2026
FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

February 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.