Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Author, Awards, Feature, Literature, Nepal
0
जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २, २०७९

काठमाडौँ — जसराज किराती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका संगीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।

हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले संगीतकार शान्तिराम राईलाई सन् २०२० का लागि र डा. रजनी ढकाललाई सन् २०२१ का लागि जसराज किराती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही ५० हजार र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

खोटाङका वरिष्ठ कवि जसराज किरातीको नामा स्थापित प्रतिष्ठानबाट यसअघि मनु मञ्जिल, श्रवण मुकारुङ, वीरु बाङ्देल (सिक्किम), डा. विन्दु शर्मा पुरस्कृत भइसकेका छन् । पुरस्कार यही महिनाको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रक्ष राईले बताए ।

Advertisement Banner
Previous Post

 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

Next Post

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

Recommended

Finance Minister urges Chinese investors to expand investment in Nepal

Nepal Finance Minister urges fast-tracking of investment projects

3 months ago
HoR preparations ends: 215,000 personnel deployed

HoR preparations ends: 215,000 personnel deployed

2 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.