Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ

Editorial Team by Editorial Team
January 29, 2026
in Nepal, News
0
काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ । बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।
लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् । घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

Advertisement Banner
Previous Post

‘पिरिम लाउ है’ सार्वजनिक

Next Post

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

Recommended

External Affairs Minister of India welcomes Former Nepal PM Prachanda

External Affairs Minister of India welcomes Former Nepal PM Prachanda

4 years ago
Nepal: Fourteen hydropower firms declare dividends for FY 2082/83

Nepal advances with domestic financing plan for Upper Arun project

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.