Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

Editorial Team by Editorial Team
June 16, 2022
in Awards, Literature, Nepal
0
नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ ।
वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा ठ ३१ गते प्रदान गरिएको हो । जलरिका साहित्य प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठ र कवि द्वारिका श्रेष्ठले सम्मानित व्यक्तित्वहरुलाई ताम्रपत्र र जनही नगद रु १ लाख राशिसहित सम्मानित र पुरस्कृत गर्नु भएको थियो ।
कोरोना महामारीका कारण विगत ३ वर्षदेखि आयोजना हुन नसकेकाले यस वर्षको समारोहमा २०७७, ०७८ र ०७९ सालका लागि ९ जना लेखकहरुलाई एकै पटक सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रा.डा. वासुदेव त्रिपाठी (समालोचना, २०७७०, शशी शाह (कला, २०७८०) सुनील पोखरेल (नाट्य, २०७९०,) वैरागी काइँला (काव्य, २०७७), नारायणदेवी श्रेष्ठ (काव्य, नेपालभाषा, २०७८०), दुर्गालाल श्रेष्ठ (काव्य, २०७९, नेपालभाषा), माया ठकुरी (आख्यान, २०७७०), पद्मावती सिंह (आख्यान, २०७८) र भागीरथी श्रेष्ठ (आख्यान, २०७९) रहेका छन् ।
समारोहमा प्रा.डा. अभि सुवेदीले कला र नाट्य, प्रा.डा. लक्ष्मणप्रसाद गौतमले समालोचना र काव्य, प्रा.डा. ज्ञानू पाण्डेले आख्यान र प्रा. ईश्वरी मैयाँ श्रेष्ठले नेपालभाषामा काव्य विषयहरुमा विशेष मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जलरिका स्रष्टा दम्पती आख्यानकार जलेश्वरी श्रेष्ठको नामबाट जल र कवि द्वारिका श्रेष्ठको नामबाट रिका शब्द लिई दुवैलाई मिसाएर ‘जलरिका’ नामाकरण गरिएको यो साहित्य सेवाका लागि स्थापित संस्था हो । यस संस्थाले हरेक वर्ष फरक क्षमताका प्रतिभाहरुको कृति प्रकाशन, विद्यालयका बालबालिकाहरुका लागि सिर्जनात्मक लेखन तालिम लगायत विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Advertisement Banner
Previous Post

विभिन्न जातीय लोककला”मा कार्यशाला प्रस्तुत

Next Post

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

Editorial Team

Editorial Team

Next Post
कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

Recommended

Nepal PM Deuba stresses on importance of cooperation among BIMSTEC nations

Nepal Govt hands over West Seti hydropower project to India

4 years ago
Complaints filed against candidates including Madhav Nepal and Resham Chaudhary, seeking cancellation of nominations

Complaints filed against candidates including Madhav Nepal and Resham Chaudhary, seeking cancellation of nominations

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.