Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

आकाश श्रेष्ठको ‘तिम्रो स्पर्श’ सार्वजनिक

Editorial Team by Editorial Team
February 10, 2026
in Entertainment, Nepal, News
0
आकाश श्रेष्ठको ‘तिम्रो स्पर्श’ सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-– अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिनेमा भन्दा म्युजिक भिडियोमा व्यस्त छन्। उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि उनी रुपेश तामाङ निर्देशनमा निर्माण हुने एक अनटाइटल सिनेमा अनुबन्धित भएका थिए।

तर, यसबीचमा उनका हप्तैपिच्छे नयाँ म्युजिक भिडियो रिलिज भैरहेका हुन्छ। त्यसमा पनि अधिकांश भिडियोमा उनको जाेडी अभिनेत्री समेत रहेकी करुणा श्रेष्ठसँग बाँधिएको हुन्छ। यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा सुरजराज खत्रीको शब्द, कम्पोज र स्वर छ। भिमफेदी गाइजका निर्मलकुमार लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा आकाश र करुण रोमान्टिक अवतारमा नृत्य गर्दै गरेको अवस्थामा देखिएका छन्।

आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता किरण आले मगर हुन्। प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेको गीतलाई पवन सुस्लिङले खिचेका हुन्। यो गीतको भिडियोको सम्पादन र कलर पनि पवनले नै गरेका छन्।

Advertisement Banner
Previous Post

विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सार्वजनिक

Next Post

Nepal: At least 12 persons die in bus accident near Manthali of Ramechhap district

Editorial Team

Editorial Team

Next Post
Nepal: At least 12 persons die in bus accident near Manthali of Ramechhap district

Nepal: At least 12 persons die in bus accident near Manthali of Ramechhap district

Recommended

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

2 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal received FDI commitments of Rs 51.56 billion in first 11 months of current FY; investors from India pledged to invest Rs 3.14 billion

4 years ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.