Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

Editorial Team by Editorial Team
June 10, 2022
in Book Releases, Nepal
0
‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ साहित्यकार तारानाथ शर्मासँग सम्बन्धित ’सम्झनामा तारानाथ शर्मा’ कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण गरेका हुन् । जेन कवि कृष्ण प्रसाईको सम्पादनमा रहेको कृति जरा फाउन्डेसनले प्रकाशन गरेको हो ।
सो पुस्तकमा तारानाथ शर्माको निधनको समयमा लेखिएका श्रद्धाञ्जलि र उहाँसँग सम्बन्धित चिठीपत्र र फोटोहरू संकलन गरिएकोे छ ।
उक्त कार्यक्रममा केही दिनअघि नेपालको श्रीअन्तुमा कला एकेडेमी सिक्किमको आयोजनामा अनौपचारिक रुपमा लोकार्पण गरिएको जेन कविता संग्रह घामको आयुको समेत लोकार्पण गरिएको थियो । यि दुबै पुस्तकको सिक्किमको विविध कला एकेडेमी र प्रेस क्लव अफ सिक्किमले एक समारोहमा पुनः विमोचन ग¥यो र सो कार्यक्रममा कृष्ण प्रसाईद्वारा जेन कविता वाचन र सिक्किम विश्वविद्यालयको संगीत विभागले एक दर्जन कलाकारहरुबाट सांगीतिक प्रस्तुति गरेको थियो ।
सो अवसरमा सिक्किम सरकारका प्रेस प्रमुख सि.पि. शर्मा र पिछडा वर्ग आयोगकी सभापति माननीय पवित्र भण्डारी, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा.पुष्पा शर्मा, प्रेस क्लव अफ सिक्किमका पत्रकार सर्वश्री माला राणा, पुरण तामाङ भीम रावत, अम्बर लाछिकाठी, साहित्यकार अनिता निरौला अधिवक्ता अनिल राई लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

Advertisement Banner
Previous Post

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

Next Post

INTACH Nepal in collaboration with Embassy of India in Kathmandu and CLIPIU organising a 02 day training workshop on ‘Use of Lime in Building Conservation’ in Nepal

Editorial Team

Editorial Team

Next Post
INTACH Nepal in collaboration with Embassy of India in Kathmandu and CLIPIU organising a 02 day training workshop on ‘Use of Lime in Building Conservation’ in Nepal

INTACH Nepal in collaboration with Embassy of India in Kathmandu and CLIPIU organising a 02 day training workshop on 'Use of Lime in Building Conservation' in Nepal

Recommended

Early sound exposure in the womb shapes the auditory system

Early sound exposure in the womb shapes the auditory system

4 years ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB cuts Bangladesh’s growth forecast to 4.7 per cent amid weak exports

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.