Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ

Editorial Team by Editorial Team
April 28, 2026
in Nepal, News
0
बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले वर्तमान सरकार ‘पूर्ण रूपमा असफल’ भइसकेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गरिबमाथि गरिएको व्यवहारलाई लिएर सरकारमाथि कडा प्रहार गरेका हुन् ।
उनले लेखेका छन्, ‘सरकार असफल भैसकेको छ, अब अवसान मात्रै बाँकी छ। गरीबको गाँस खोस्ने र बास भत्काउने सरकार असफल सरकार हो।’
राईले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले देखाएको बल प्रयोगप्रति आपत्ति जनाउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिएका छन्। ‘गरीबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न,’ उनले भने ।
उनले राज्यले गरीबमाथि दमन गर्न प्रहरी र सेना प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए। ‘गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार होइन,’ उनको भनाइ छ ।
साम्पाङले भ्रष्टाचारमा संलग्न भएर महलमा बस्नेहरूलाई चुनौती दिँदै गरीबलाई बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।’करोडौँ–अर्बौँ भ्रष्टाचार गरेर महलमा बस्नेहरूलाई मेरो चुनौती छ— गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ,’ उनले भने।उनले आम नागरिकलाई सरकारको खुलेर विरोध गर्नसमेत आह्वान गरेका छन्। “हामीले बनाउन चाहेको देश यही हो त ? नेता महलमा अनि जनता सडकमा ?” भन्दै उनले सबै नेपालीसमक्ष प्रश्न तेर्साएका छन् ।

Advertisement Banner
Previous Post

सशस्त्र प्रहरी बलको १३ औं महानिरीक्षक नारायणदत्त पौडेल

Next Post

“४ अर्ब ७८ करोडको सेयर हेरफेरदेखि फर्जी अंशबन्डासम्म : दीपक भट्ट–सुलभ अग्रवाल नेटवर्कको ‘आइपी’ जालो खुलासा

Editorial Team

Recommended

Main opposition CPN-UML stalls House proceedings over ‘budget manipulation’

Main opposition CPN-UML stalls House proceedings over ‘budget manipulation’

4 years ago
South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.