Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News, Politics
0
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा बुधबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान गर्नुहुँदै एमालेका शिर्ष नेताहरू । तस्बिर : अध्यक्ष ओलीको सचिवालय / रासस

0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ ।

बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेको मतदान प्रक्रियामा एक जनाले झन्डै आधा घण्टा खर्चिएका छन् । यो स्थितिलाई हेर्दा बेलुका ८ बजेसम्म मतदान सकिने आकलन गरिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले बताए ।
ओलीले मतदानका लागि झन्डै ५५ मिनेट समय लगाएका थिए । अहिलेसम्म झन्डै ३ सय २० मत खसेको जनाइएको छ । नतिजा मतदान सकिएको दुई घण्टामा आउने रिमालको भनाइ छ ।

Advertisement Banner
Previous Post

सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

Next Post

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

Editorial Team

Editorial Team

Next Post
दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

Recommended

Council of Ministers has been recommended to mobilize the Nepali Army for the upcoming  election 

Council of Ministers has been recommended to mobilize the Nepali Army for the upcoming  election 

9 months ago
Newly-appointed Foreign Minister of the Communist Party of China (CPC) Liu Jianchao is scheduled to visit Nepal next Sunday

Newly-appointed Foreign Minister of the Communist Party of China (CPC) Liu Jianchao is scheduled to visit Nepal next Sunday

4 years ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.