Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘वानीरा पुरस्कार’ भावुक, शाक्य र गिरीलाई प्रदान गरिने

Editorial Team by Editorial Team
March 22, 2026
in Awards, Literature, Nepal, News
0
‘वानीरा पुरस्कार’ भावुक, शाक्य र गिरीलाई प्रदान गरिने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – वानीरा फाउन्डेसनले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकअघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।
यस्तै, बितेको चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्लो समय कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्रमानव (रोबोट)को आविष्कार समेत गरी अन्तर्राष्ट्रियजगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटरविज्ञ मुनि शाक्यलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
फाउन्डेसनले आख्यान, कविता र हास्यव्यंग्य लेखनमा समर्पित स्रष्टा चितवनका धनराज गिरीलाई ५० हजार रुपैयाँ नगद राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गर्ने समेत जनाएको छ ।
फाउन्डेसनले काठमाडौं महानगरपालिका–३० को विकासमा समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गर्ने पनि जनाएको छ ।

Advertisement Banner
Previous Post

मन्त्री इङ्नामले गरे जाँदा जाँदै सहरी मन्त्रालयका कर्मचारीहरूलाई गाली

Next Post

श्चिम एसियामा चुलिएको तनावले नेपाली अलपत्र

Editorial Team

Editorial Team

Next Post
श्चिम एसियामा चुलिएको तनावले नेपाली अलपत्र

श्चिम एसियामा चुलिएको तनावले नेपाली अलपत्र

Recommended

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

4 years ago
Nepal Insurance Authority  paid out Rs 111.5 million in claims related to floods and landslides

Nepal Insurance Authority paid out Rs 111.5 million in claims related to floods and landslides

4 months ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.