Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित

Editorial Team by Editorial Team
January 19, 2026
in Awards, Literature, Nepal, News
0
‘पर्खाल भित्रको जून’लोकार्पण साथै साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरु सम्मानित
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतका स्रष्टाहरुलाई सम्मान गर्‍यो ।
सो सम्मान संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा हिजो आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरु डा. दामोदर पुडासैनी, पुष्प रञ्जित लगायतले दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्‍यो ।
सोही कार्यक्रममा कवि गीता अर्यालको कवितासङ्ग्रह ‘पर्खाल भित्रको जून’को लोकार्पण भयो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली, सभापति रोहित कार्की, साहित्यकारहरु डा. दामोदर पुडासैनी, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली लगायतले लोकार्पण गर्नु भएको थियो ।
नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा आयोजित सो कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे वरिष्ठ समालोचक प्रा.डा. श्री गोविन्दमान सिंह कार्कीले प्रकाश पार्नु भएको थियो ।
सूर्य तामाङको स्वागत गर्नु भएको सो कार्यक्रममा बिष्णु गुरूङले देशभक्ति गीत गाउनु भयो भने साहित्यकारहरु डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुईंटेल, शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपाने लगायतले आ-आफ्नो मन्तव्य र कविता वाचन गर्नु भएको थियो।
सोही कार्यक्रममा साहित्यिक योगदान पुर्‍याए बापत सर्जकहरु एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीसमेत सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा अतिथिहरूलाई संस्थाको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

Next Post

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

Editorial Team

Editorial Team

Next Post
सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Supports Glacier Monitoring and Disaster Resilience in Tajikistan

9 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Bangladesh Economy Shows Resilience Amid Global Uncertainty

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.