Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् ।उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् ।
उनी अहिले अपराध अनुसन्धान, कार्यालयको हिरासतमा छन् । अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।
कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका उनी ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए

Advertisement Banner
Previous Post

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक

Next Post

त्रिभुवन विमानस्थल वरिपरि ‘बिचौलिया साम्राज्य’ ध्वस्त: १८ जना पक्राउ, यात्रु ठगीको जाल उजागर

Editorial Team

Recommended

Nepal Army physically locates plane crash site; shares the plane crash site at Sanosware, Thasang-2, Mustang

Nepal Army physically locates plane crash site; shares the plane crash site at Sanosware, Thasang-2, Mustang

4 years ago
New breakthrough in detecting “ghost particles” from the Sun

New breakthrough in detecting “ghost particles” from the Sun

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.