शवसहित सुनकोशीमा खसेको गाडी ५ दिनपछि भेटियो

काठमाडौँ । सुनकोसी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को गाडी र दुई जनाको शव भेटिएको छ ।

शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो । भेटिएका शवको पहिचान भइसकेको छैन । दुर्घटनामा परेर तीनजना वेपत्ता भएका थिए ।

 

Comments are closed.