Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

himalaya Diary News Service by himalaya Diary News Service
May 23, 2022
in Author, Feature, Global News, Literary Festival & Event, Literature, Nepal
0
साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ ८, २०७९ काठमाडौं: गंकी धुस्वाँ–काठमाडौं कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानको स्रष्टा परस्कृत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  स्कुलपति गंगााप्रसाद उप्रेतीले पुरस्कृत स्रष्टाद्वय निलम कार्की  निहारिका र गोविन्दलाल सिं डंगोल लाई यी पुरुस्कार प्रदान गरेका गरेका थिए  ।

प्रतिष्ठानले उपन्यासकार  निहारिकालाई उनको उपन्यासकृति ‘द्रौपदी  अवशेष’का निमित्त ‘गंगी -धुस्वाँ बसुन्धरा पुरस्कार’ प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले ललितकलाकर्मी डंगोललाई उनको कलासाधनाका लागि ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ प्रदान गरेको हो । यी दुवै पुरस्कारको राशि ५० -५० हजार रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाली उपन्यास र ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई पुरस्कृत गरेर उपन्यास र ललितकला क्षेत्रलाई नै सम्मान गरेको बताए ।

यस्तै आयोजक संस्था गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानका अध्यक्ष साहित्यकार डा.अरुण सायमिले पिता धुस्वाँ सायमिको साहित्यिक योगदानको चर्चा गर्दै साहित्य सेवा र स्रष्टाहरुको सम्मान गर्न पाएँदा आनन्द लाग्ने बताए ।
अर्का पुरस्कृत स्रष्टा डंगोलले यस्ता पुरस्कारले सिर्जना गर्नमा उत्साह थप्ने बताए ।

कार्यक्रममा साहित्यकार विमल भौकाजीले पुरस्कृत साहित्यकारद्वयको सिर्जनाप्रवृत्तिको चर्चा गरेका थिए । उनले नेपाली उपन्यास लेखनमा निहारिकाले भिन्न स्थान बनाएको बताए । भौकाजीले ललितकलाकर्मी डंगोलले ललितकलाका क्षेत्रमा ठूलो योगदान गरेको बताए।
कार्यक्रमको संचालन कवि प्रतिसरा सायमिले गरेकी थिइन ।

Advertisement Banner
Previous Post

ललितपुरमा किरातको माङखिम संग्रहालय

Next Post

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा   

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

Recommended

Investment Board Nepal and JICA, today, signed a Memorandum of Understanding (MoU)

Investment Board Nepal and JICA, today, signed a Memorandum of Understanding (MoU)

4 years ago
France and India want to expand cooperation on Rafale aircraft: French President Emmanuel Macron

France and India want to expand cooperation on Rafale aircraft: French President Emmanuel Macron

2 weeks ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.