शिवपुरी साहित्य समाजको बैठकले विभिन्न बिधाको ६ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान २०८१ बैशाख १५ गते शनिबार १२ : ३०बजे बुढानिलकण्ठ,मुहान पोखरीको (जंगल क्याम्प ) मा गुन्द्रुक मकै भटमास कार्यक्रमकाे आयाेजना गरी समर्पण गरिने ब्यहोरा पनि जानकारी गराइन्छ। (१) विष्णु -पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०८०श्री हाम्रो पुरुषार्थ साहित्यिक पत्रीका ,गुल्मी (२)शिवपुरी गजल सम्मान २०८०श्रीगणेश बाबू अधिकारी, गोरखा (३)नर बहादुर भारती स्रष्टा सम्मान २०८०श्री राजकुमार बानियाँ, गोरखा (४)मान शोभा प्रतिभा सम्मान २०८०श्री किरण पन्थी अर्घाखाँची (५) गौरी कार्की स्मृति मुक्तक सम्मान २०८० श्री दुर्गा किरण तिवारी, कास्की (६) शिवपुरी बिष्णु-कृष्ण बुढाथोकी स्रष्टा सम्मान २०८० (पहिलो पटक )श्री नर प्रसाद धिताल बुढानिलकण्ठ, काठमाडौं । २०८० चैत १० प्रकाश घायल महासचिव शिवपुरी साहित्य समाज,बुढानिलकण्ठ काठमाडौं।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.