रम्बास् कविता:त्रास
त्रास
**
यो
त्रास
जगमा
फैलिँदैछ
अशान्त मन
नासिँदैछ शान्ति
हुँदैछ खलबली,
निर्धालाई दबाउन
बलियाहरू खोज्छन् जोरी
रित्तो पार्छन् दुर्बलको झोली,
हैकम आफ्नो बढाउन
सोच्दैनन् के होला भोलि?
सखाप पार्न विश्व
तम्सिएका…
Read More...
Read More...