Editorial Team

Editorial Team

तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

-प्रकाश सुवेदी (अमेरिका) अमेरिकाको भर्जिनिया, मेरिल्याण्ड र वासिङ्टन डिसीलाई कर्मथलो र बासस्थान बनाउँदै आएका सेवानिवृत्त नेपाली अमेरिकन सैनिकहरुको सङ्गठित संस्था `नेपाली मिलिटरी भेटेरन्स क्लब´ (DMV) द्वारा आयोजित तेस्रो भेटेरन्स कप...

Read moreDetails
प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

काठमाडौं। बाराको सिमरामा तनाव जारी रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छन्। बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिट्व्यूरो सदस्य महेश बस्नेत बाराको परवानीपुरमा आयोजित कार्यक्रममा...

Read moreDetails
गजलकार देवेन्द्र के.सी. ‘देवु’का गजल गुञ्जाए सन्तोषले

काठमाडौँ । गजलकार देवेन्द्र के.सी. ‘देवु’का प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर गुन्जिएपछि बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो। “नजरबाट कोही पस्यो दिल उघारी चुमी यी अधरमा...

Read moreDetails
एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान

काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको...

Read moreDetails
चीनद्वारा जापानी सी–फुडको आयातमा प्रतिबन्ध

काठमाडौँ- जापानी प्रधानमन्त्री सानाई ताकाइचीले ताइबानबारे दिएको टिप्पणीपछि टोकियो र बेइजिङबिच सुरु भएको कूटनीतिक विवाद थप गहिरिँदै गएको छ । यसबिच चीनले जापानी समुद्री खाना (सी–फुड)को सबै आयातमा पुन: प्रतिबन्ध लगाएको...

Read moreDetails
बाराको सिमरा आज पनि अशान्त

काठमाडौं । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ। आज पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी...

Read moreDetails
विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन

काठमाडौँ- नेपाली पर्या साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन भएको छ । गत साता भर्चुअल माध्यमबाट बसेको बैठकले संरक्षक र सल्लाहकारसहित विजय हितानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।...

Read moreDetails
फेरी पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित: अब शनिबार बस्ने

काठमाडौँ- कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । अर्को बैठक मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

Read moreDetails
संयुक्त राष्ट्र संघ महासभाद्वारा ओलम्पिक युद्धविराम सम्बन्धी प्रश्ताव पारित

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभाले बुधवार २०२६ को मिलानो–कोर्टिना ओलम्पिक र प्यारालिम्पिक शीतकालीन खेलहरूको लागि ओलम्पिक युद्धविराम सम्बन्धी प्रश्ताव पारित गरेको छ । खेलकुद र ओलम्पिक आदर्शमार्फत शान्तिपूर्ण र...

Read moreDetails
Page 109 of 157 1 108 109 110 157