Editorial Team

Editorial Team

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो।  नेपाल सरकार, महिला बालबालिका...

Read moreDetails
बहुभाषिक नाट्य उत्सव’ शुरु

असार १२काठमाडौं  । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ आयोजना  शुरु  भएको छ । आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा...

Read moreDetails
पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

असार ११  काठमाडौँ,  नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको...

Read moreDetails
मोतीलानी पुरस्कार प्रदान

काठमाडौँ,। पछिल््ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्र्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई...

Read moreDetails
गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक...

Read moreDetails
खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

असार,१२ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो । यस्तै, प्रतियोगितामा...

Read moreDetails
बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

  असार ११ काठमाडौँ,। नेपाली कलाकारले दुबईमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने हुनुभएको छ । भदौ ५ गते दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर आयोजना हुन लागेको हो ।...

Read moreDetails
तानसेनमा  खुला ‘नाचघर’बन्यो

 पाल्पा। तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो । लुम्बिनी...

Read moreDetails
ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ...

Read moreDetails
नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

काठमाडौँ, नारी साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यिक गतिविधीमा संलग्न हुँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु डा. बेन्जु शर्मा रुकु कार्की तथा गीता खत्रीलाइ...

Read moreDetails
Page 186 of 216 1 185 186 187 216