Editorial Team

Editorial Team

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

काठमाडौँ—विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनचित्र समेटेर पुस्तक सार्वजनिक गरिएको छ । आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्‍याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न...

Read moreDetails
अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी र प्रतिवद्धता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धनन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् । विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल...

Read moreDetails
किरात एकेडेमी पुरस्कार का लागि७ पुस्तक छनौट

काठमाडौँ,  किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिए अनुसार आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये...

Read moreDetails
रम्बास् कविता:प्रेमाशक्त

प्रेमाशक्त यो सुधा सुगन्धा अद्भुतछ। जी वांश कृ त जगमा      निःसृत मनग्य बाड्न    मिल्ने, अकूत     सिंचन    राशि न   जानुपर्ने    गया  काशी एकनास  न  साझी...

Read moreDetails
रम्बास् कविता:सिपाही

सिपाही म एक सिपाही यो देशको रक्षक   एक कुशल   सु पु त्र स्वाभिमानी  नेपाली रक्षक    हुँ    जनताको भक्षक     हुँ    देशद्रोहिको शत्रु   हुँ लुटेराहरुको  म हो  म...

Read moreDetails
रम्बास् कविता:चुरा

चुरा यी शोभा हा त का नारी   प्रिय छनन बज्छन् साँझ   र   बिहान कर्तव्य   बोध  चुरा घरका   कुना   कुनामा चुलो   र  भाँडाहरू   साथ सुन्छन्  मात्र  चुराका  छनछन् कस्ले  बुझेको  होला ...

Read moreDetails
अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

अन्तर्राष्ट्रिय साहित्य समाज विश्वभरि फैलिएर रहेको तीन दशक जेठो अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था हो । नेपाली भाषा साहित्यको विकास र प्रवर्द्वनका लागि यस संस्थाले ठूलो योगदान पुर्‍याएको छ । यो...

Read moreDetails
अनेसास निर्वाचनमा बिमला निरौलाको  महासचिवमा उम्मेद्वारी

प्रवासका हाम्रा सन्तान बनेर गैरव नेपाली ढाकेर जगत सुवासले गौतम र शिखर हिमाली !! बिमला निरौला असन्न अनेसास निर्वाचनमा मेरो महासचिवको उम्मेद्वारी र प्रतिबद्वता : १) अनेसास च्याप्टर र केन्द्रको...

Read moreDetails
Page 198 of 229 1 197 198 199 229

Follow Us