Editorial Team

Editorial Team

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

२१ जेठ, काठमाडौँ, शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री,...

Read moreDetails
विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

२० जेठ, काठमाडौँ, अमेरिकामा बसेर नेपाली साहित्यका लागि निरन्तर योगदान दिनुहुने र नेपाली भाषा साहित्यको श्रीवृध्दिको लागि अनवरत रूपमा खटिइरहनुहुने साहित्यकार विश्वराज अधिकारीलाई हेमलता स्रष्टा सम्मान प्रदान गरिएको छ ।...

Read moreDetails
कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

काठमाडौँ — पत्रकारितासँगै साहित्य सिर्जनामा समेत सक्रिय पत्रकार एवं कवि श्याम रिमालद्वारा लिखित कवितासंग्रह ‘नदी बग्दैन’ सार्वजनिक भएको छ । बुधबार बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा गोपालप्रसाद रिमालको १०५औं स्मृति दिवसको...

Read moreDetails
भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

जेष्ठ १५, २०७९ दार्जिलिङ —कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भानुपाला नाट्य वेलफेयर एसोसिएसनले ‘नाटकवाला’ नामक दुईदिने नाट्य उत्सव गरेको थियो । यसै अवसरमा एसोसिएसनले नाट्य क्षेत्रका मिथ बनिसकेका मनबहादुर मुखियालाई पहिलो भानुपाला...

Read moreDetails
मुक्तकसंग्रह ‘सधैँ सधैँ’ लोकार्पण

१९ जेठ काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक समारोह माझ मुक्तककार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’सार्वजनिक भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेल...

Read moreDetails
गजल:रञ्जना निरौला

जसरी शिशिर पछि नयाँ वसन्त रमाऊँछ माने जवानी पछि बुढ़यौली आई दुखाउँछ ! जीवन उक्लेको उक्लेकै छ उमेरको पहाड अबत चौतारीमा रोग आऊँछ असक्तले सताउँछ ! गर्नुपर्ने त पुण्य थियो...

Read moreDetails
परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित...

Read moreDetails
परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

काठमाडौँ —कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण...

Read moreDetails
विश्व नेपाली साहित्य महासंघद्वारा साहित्यदूत घोषणा

धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ । विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने...

Read moreDetails
मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ मञ्चन हँदै

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको...

Read moreDetails
Page 216 of 229 1 215 216 217 229

Follow Us