Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यकार शेखर ढुंगेलको कथाकृति ‘जात’को लोकार्पण

Editorial Team by Editorial Team
June 5, 2022
in Book Releases, Kathmandu, Nepal
0
साहित्यकार शेखर ढुंगेलको कथाकृति ‘जात’को लोकार्पण
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

जेठ, २२, काठमाडौँ, साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका थिए ।
उक्त कार्यक्रममा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उनले नेपाली साहित्यमा थप योगदान पुर्याएको बताए । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधान र आख्यानकार एवम् पत्रकार बबिता बस्नेतले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेकी थिइन ।
सो अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानले सुख र खुशीको खोजमा विदेश गएका नेपालीहरूको दुःख र पीडालाई कथाकारले प्रमुख विषय बनाएको बताए । अर्का समीक्षक बबिता बस्नेतले कथामा नयाँ विषयहरूलाई रोचक तरिकाले प्रस्तुत गरिएको धारणा राखेकी थिइन ।
समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र शिक्षाविद् विद्यानाथ कोइरालाले पनि कृति र कृतिकारबारे आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष लेकाली, लोकार्पित कृतिका लेखक शेखर ढुंगेल, साहित्यकार डा दामोदर पुडासैनी, कवि यादव भट्टराईले पनि आआफ्नो विचार राखेका थिए ।
सो अवसरमा प्रमुख अतिथि कुलपति उप्रेती, लेखक ढुंगेल, समीक्षकद्वय प्रमोद प्रधान र बबिता बस्नेत र कृतिका सम्पादक युवराज नयाँघरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा सरु सुनारसहित साहित्यकारहरु डा. गार्गी शर्मा, राजन कार्की, नरेन्द्रराज पौडेल, गोविन्द गिरी प्रेरणा, सुबासचन्द्र ढुंगेल, रवि प्रान्जल, विजयध्वज थापा, किशोर विश्वकर्मा, भानु प्रकाश जोशी, दिव्य गिरी, मुरारि सिग्देल, तर्कना शर्मा, निर्मलरमण पराजुली, नारायण शर्मा, रेखा यादव, शिव अधिकारी, शशी थापा, कल्पना खरेल, राज रजक, प्रकाश घायल, रुद्र अधिकारी, हरेराम पौडेल, डा। गी। पी। शर्मा, दिन दयाललगायतको उपस्थिति रहेको थियो ।

 

Advertisement Banner
Previous Post

MIT engineers boost signals from fluorescent sensors

Next Post

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

Editorial Team

Editorial Team

Next Post
प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

Recommended

Teenage girl’s death in Surkhet confirmed to be due to ‘rape’; CIB team begins probe

Teenage girl’s death in Surkhet confirmed to be due to ‘rape’; CIB team begins probe

6 months ago
G7 Presidency, World Bank Group Establish Global Alliance for Food Security to Catalyze Response to Food Crisis

G7 Presidency, World Bank Group Establish Global Alliance for Food Security to Catalyze Response to Food Crisis

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.