Editorial Team

Editorial Team

काठमाडौँ- चर्चित निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा आज चैत ५ गते 'शङ्कर चर्चा' कार्यक्रम सम्पन्न गरिएको छ। शङ्कर लामिछाने प्रतिष्ठानद्वारा अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा शङ्कर लामिछानेका...

Read moreDetails
धादिङका १३ पालिका प्रमुखले भने– सांसदको फेसबुक निर्देशन मान्दैनौँ

धादिङ --जिल्लाका सबै १३ वटा स्थानीय तहले सांसदको निर्देशन र जिल्ला प्रशासन कार्यालयको पत्राचारप्रति कडा आपत्ति जनाउँदै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्। स्थानीय सरकारको संवैधानिक स्वायत्ततामाथि प्रहार भएको...

Read moreDetails
सहकारीको आवरणमा अर्बौंको ‘मनी लाउन्डरिङ’ अध्यक्ष तामाङसहित १३ जनाविरुद्ध कडा मुद्दा दायर

काठमाडौं -सहकारी क्षेत्रलाई नै हल्लाउने गरी ठूलो परिमाणको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) प्रकरण सार्वजनिक भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय ले कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष चन्द्रबहादुर...

Read moreDetails
जुम्लाका  १२७७ किशोरीलाई एचपीभी खोप दिइने

जुम्ला - जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका...

Read moreDetails
प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा...

Read moreDetails
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

काठमाडौँ- एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् ।...

Read moreDetails
इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

काठमाडौँ- इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ। बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको...

Read moreDetails
यस वर्षको मानवीय आवश्यकताकालागि संयुक्त राष्ट्रसंघद्वारा यमनमा  २.१६ अर्ब अमेरिकी डलरको अपिल

काठमाडौँ-संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २.१६ अर्ब अमेरिकी डलरको अपिल गरेका छन् । यस योजनाले यमनभरिका १ करोड...

Read moreDetails
इरानलाई थप मानवीय सहायता अजरबैजानले पठायो

काठमाडौँ- राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन...

Read moreDetails
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

  काठमाडौँ- दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ । सिडोन जिल्लाको अरब अल–जाल सहरमा, स्थानीयहरूले ध्वस्त भएको आवासीय भवनको भग्नावशेष पन्छाएका थिए...

Read moreDetails
Page 48 of 216 1 47 48 49 216

Follow Us