Editorial Team

Editorial Team

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

काठमाडौं - दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत गरिएको छ। दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलको सञ्चालन, प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद्का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख...

Read moreDetails
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

काठमाडौं - नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान...

Read moreDetails
सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

काठमाडौं -सरकार र एसियाली विकास बैंक (एडीबी)बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ । बुधबार अर्थ मन्त्रालयमा...

Read moreDetails

ललितपुर - प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

Read moreDetails
ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं- ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै छ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस मनाउन लागेको हो । ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित...

Read moreDetails
मेस्सीले भेटेपछि वनताराको सिंहको बच्चाको नाम उनकै नामबाट ‘लियोनेल’ राखियो

काठमाडौं - विश्व फुटबल स्टार लियोनेल मेस्सीले भारत भ्रमणको क्रममा अनन्त अम्बानीको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र, वनताराको भ्रमण गरेका छन् । कार्यक्रमका तस्बिरहरू बुधबार सार्वजनिक गरिएको छ। मेस्सीले अनन्त...

Read moreDetails
निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने

काठमाडौँ - नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा)ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफैँ सकार्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको...

Read moreDetails
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ

काठमाडौँ - नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका...

Read moreDetails
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

चितवन - चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई...

Read moreDetails
सिँचाइ सुविधाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ

काठमाडौँ --ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरबको महाकाली...

Read moreDetails
Page 72 of 152 1 71 72 73 152