प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए । “प्रधानमन्त्रीले…
Read More...

ध्रुव घिमिरेको बाल चित्रपुस्तक ‘रानीपोखरी’ लोकार्पण

काठमाडौं । ऐतिहासिक विषयवस्तु आधारित बाल चित्रकथा ‘रानीपोखरी’को विमोचन गरिएको छ । काठमाडौंको चाँदबाग स्कुलमा' चांदबाग साहित्य महोत्सव २०८१'को कार्यक्रममा स्कुलका प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको…
Read More...

प्रदीप सापकोटाको ‘यात्राको लय’ लोकार्पण

काठमाडौँ, २०८१ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको…
Read More...

रास्वपाको बैठकमा मुकुलको मुखमा कालो टेप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  बिहान साढे ८ बजेदेखि सुरू भएको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको…
Read More...

देउवा र ओलीको सहमति कांग्रेसले अनुमोदन गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमतिलाई अनुमोदन गरेको कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले मकालुखबरलाई जानकारी दिए । आज बिहान…
Read More...

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रमाणीकरण गर्नुभएकाे छ । राष्ट्रपति पौडेलले संविधानको धारा १ सय १३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति…
Read More...

एमाले बैठक : प्रचण्डलाई राजीनामा दिन आजसम्मको अल्टिमेटम, राष्ट्रिय सरकारमा आउन आह्वान

नेकपा एमालले सबै राजनीतिक दललाई राष्ट्रिय सरकारमा सहभागी हुन आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले एमालेको नेतृत्वमा बन्ने सरकारका सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ । ‘नेकपा…
Read More...