बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौं, ११ साउन बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-१ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर…
Read More...

अवैध रूपमा लैजान लागेको सुनजस्तो देखिने पहेंलो वस्तु सहित पक्राउ  

काठमाडौं, ११ साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस वस्तु सहित भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधबार बिहान…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन 

काठमाडौं, ११ साउन नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार…
Read More...

मृत अवस्थामा फेला

काठमाडौं, १० साउन गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका ५१ वर्षीय जुलु बहादुर तामाङ सोही नगरपालिका-५ जोरपाटी सुन्दरीटोल सडकपेटीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक…
Read More...

पहिरोको कारण सडक अवरोध  

 कालीकोट, १० साउन पचालझरना गाउँपालिका-४ जाँफे बगर नजिक कर्णाली करिडोरमा मंगलबार बिहान पहिरो जाँदा अवरोध भएको छ । पहिरोले करिडोर पूर्णरुपमा अवरुद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पचालझरनाबाट खटिएको प्रहरीले…
Read More...

अवैध यार्सागुम्बा र कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ   

अवैध यार्सागुम्बा र कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ    दार्जुला, १० साउन महाकाली नगरपालिका-८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको विना जस्तो देखिने वस्तु सहित ब्याँस…
Read More...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ   

काठमाडौं, १० साउन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ बस्ने भोजपुर खार्ताम्छाकी ४३ वर्षीया गिता गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले कर्तव्य ज्यान…
Read More...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   

काठमाडौं, १० साउन बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निशा गुरुङ्लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५…
Read More...

पुस्तक समीक्षा: नारी पीडाको दस्ताबेज ‘मनकली’ उपन्यास

साहित्य आफैंमा कल्पना र जीवनका सजीव अनुभूतिहरूलाई आकर्षक शैलीमा कुँदिएको व्यापक भण्डार हो । समाजको दर्पण हो । यसलाई सजीवता दिन स्रष्टाहरू सौगात स्वरूप विविध विधामा आफ्ना निखारीएको मस्तिष्कलाई कलमको सहारा लिएर सिर्जनाहरूको जन्म दिन्छन्।् र…
Read More...

डा ऋषि बस्ताकोटीको मुक्तकसंग्रह ‘विसंगत बस्ती’ विमोचन

भानु जयन्तीको अवसरमा आज नर्थ क्यारोलाइनाको केरीमा आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित  मुक्तक संग्रह ‘विसंगत बस्ती’को  विमोचन गरिएको छ ।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर देवकोटा, डा नारायण…
Read More...