आचार्यको ‘छोरी’ उपन्यास लोकार्पण

मनिषा आचार्यद्वारा  लिखित ‘छोरी’ उपन्यास आइतबार राजधानीमा लोकार्पण भएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष…
Read More...

तुलाधर र बनेपाली सम्मानित हुँदै

लघुकथा समाज नेपालले दुई स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । समाजका अनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ कथाकार अनिता तुलाधरलाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले नेपालका पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको नाममा…
Read More...

एकैसाथ आठ पुस्तक लोकार्पण

युएईमा नेपाली साहित्यकै इतिहासमा पहिलो पटक आठ ओटा  कृति एकसाथ लोकार्पण भएका छन् | सिर्जना वाचन डबली,युएईको आयोजन र अन्तर्राष्ट्रिय नेपाली समाज,युएईको सह-आयोजनामा ,युएईमा सम्पन्न भएको कार्यक्रममा तीन ओटा कविता सङ्ग्रह, तीन ओटा मुक्तक…
Read More...

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी, ९ साउन ईटहरी उपमहानगरपालिका-१२ रिलायसमा को.१ ख ३९६८ नम्बरको ट्रकले प्रदेश न १-०२-०४३  प १०६४ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २१ वर्षीय रुपेस दाहालको मृत्यु भएको छ ।…
Read More...

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

रुपन्देही, ९ साउन एक युवतीलाई निजि तस्बीरहरू सामाजिक संजाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका-९ घर भएका २१…
Read More...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ९ साउन बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ…
Read More...

‘छक्का पन्जा ४’ को छायाङ्कन सुरू

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पन्जा ४' शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो । 'आमा सरस्वती मुभिज'को ब्यानरमा निर्माण हुने फिल्मका…
Read More...

नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन

मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा…
Read More...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ — अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त…
Read More...

स्रष्टा सूब खत्रीद्वारा ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो सार्वजनिक भएको छ ।

 भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा लेखक खत्रीसहित विद्यापीठका प्राचार्य भागवत ढकाल, उपप्राध्यापक डा.बालाकृष्ण अधिकारी, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारी, कलाकार देवेन्द्र थुम्केलीलगायतले उक्त कृतिको संयुक्त रुपमा विमोचन …
Read More...